Recordedसुरुवाती8 hours180 दिन पहुँचसर्टिफिकेट समावेश
Facebook र Instagram Ads मास्टरी
जुनसुकै व्यवसायका लागि नाफामूलक Meta विज्ञापन चलाउन सिक्नुहोस् — सेटअपदेखि स्केलिङसम्म।
रु २,९९९रु ४,९९९
अहिले भर्ना हुनुहोस्1 मोड्युल · 6 पाठ
यो कोर्समा के छ
Meta Business Suite, Pixel सेटअप, Audience रिसर्च, Creative रणनीति, Campaign संरचना र स्केलिङ समेटिएको व्यावहारिक कोर्स।
- वास्तविक Campaign उदाहरण
- नेपाली बजारका लागि बजेट योजना
- क्लाइन्टले बुझ्ने रिपोर्टिङ
तपाईंले के सिक्नुहुन्छ
- पूर्ण Meta Ad Campaign चलाउन
- Retargeting Funnel बनाउन
- Ad रिपोर्ट पढेर निर्णय गर्न
आवश्यकताहरू
- Facebook खाता
- आधारभूत कम्प्युटर सीप
पाठ्यक्रम
1 मोड्युल · 6 पाठ
1. सुरुवात6 पाठ
आधारभूत कुरा र खाता सेटअप
- स्वागत र कोर्स परिचयनिःशुल्क पूर्वावलोकन12 min
- Meta विज्ञापन कसरी काम गर्छ5 min
- Campaign चेकलिस्ट
- आधारभूत Quiz
- Campaign योजना Assignment
- ert
कोर्स FAQ
के मलाई सर्टिफिकेट मिल्छ?
पाउनुहुन्छ — सबै पाठ पूरा गरेपछि QR प्रमाणीकरणसहितको Completion सर्टिफिकेट।