बारम्बार सोधिने प्रश्नहरू
कोर्स, भुक्तानी, पहुँच र सर्टिफिकेटबारे बारम्बार सोधिने प्रश्नका उत्तरहरू।
account
कतिवटा डिभाइसमा चलाउन मिल्छ?
तपाईंको खाता बढीमा २ डिभाइसमा लगइन रहन सक्छ। ड्यासबोर्डबाट डिभाइस हटाउन सकिन्छ।
certificates
सर्टिफिकेट कसरी प्रमाणित गर्ने?
हरेक सर्टिफिकेटमा QR कोड र ID हुन्छ। QR स्क्यान गर्नुहोस् वा digitalsolutionnepal.com/verify मा गएर ID राख्नुहोस्।
courses
Live कक्षाको रेकर्डिङ पाइन्छ?
पाइन्छ। हरेक Live कक्षा रेकर्ड गरी सामान्यतया २४ घण्टाभित्र कोर्समा थपिन्छ।
payments
कोर्सको भुक्तानी कसरी गर्ने?
Khalti बाट तुरुन्तै तिर्न सकिन्छ, वा eSewa, Fonepay वा PayPal बाट तिरेर भुक्तानी प्रमाण अपलोड गर्नुहोस्। प्रमाण २४ घण्टाभित्र प्रमाणित हुन्छ।