Live तालिम
Zoom मा प्रशिक्षकसँग Live कक्षामा सहभागी हुनुहोस् — तुरुन्तै प्रश्न सोध्नुहोस्, आफ्नो काममा प्रतिक्रिया पाउनुहोस् र हरेक कक्षाको रेकर्डिङ कोर्सभित्रै पुनः हेर्नुहोस्।
Live तालिम कसरी चल्छ
- 1
आफ्नो समय मिल्ने Live कोर्स र आगामी Batch छान्नुहोस्।
- 2
Khalti बाट अनलाइन तिरेर वा भुक्तानी प्रमाण पेश गरेर भर्ना हुनुहोस्।
- 3
आफ्नो Batch सँग तालिका अनुसारको Zoom कक्षामा सहभागी भई व्यावहारिक रूपमा सिक्नुहोस्।
- 4
हरेक कक्षाको रेकर्डिङ पुनः हेर्नुहोस् र अन्त्यमा सर्टिफिकेट पाउनुहोस्।
खुला र आगामी Batch हरू
Web Design Batch १२
व्यावहारिक Web Design — Live Batch
२०२६ जुलाई २९ बाट सुरु
Sun–Fri 7:00–8:30 PM (NPT)
२०२६ जुलाई २७ भित्र भर्ना हुनुहोस्
30 सिट बाँकी